गर्भनरको दोहोरो चरित्र : एसियन लाइफलाई प्रभुको शेयर किन्न स्वीकृति, हिमालयनमा अवरोध

काठमाण्डु – चालू आर्थिक वर्षमै एसियन लाइफ इन्स्योरेन्सले प्रभु बैंकको ७० लाख कित्ता शेयर किन्यो । शेयर खरिद–बिक्रीमा नेपाल राष्ट्र बैंकबाट स्वीकृति लिइएको थियो । गत वर्ष मंसिर २९ गते सानिमा बैंकका संस्थापक निरज गोविन्द श्रेष्ठले ५१ लाख कित्ता शेयर बिक्री गरे । उनको शेयर सन नेपाल लाइफ इन्स्योरेन्सले किन्यो । यी शेयर कारोबारमा राष्ट्र…