नेप्से परिसूचक दोहोरो अंकले घट्यो

काठमाण्डु – नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक आज मंगलबार दोहोरो अंकले घटेको छ । आज नेप्से परिसूचक १० दशमलव १० अंकले घटेर १ हजार ८३७ दशमलव ७१ को विन्दुमा बन्द भएको छ । मंगलबार २९२ कम्पनीको ४६ लाख ९८ हजार ६८२ कित्ता शेयर ३८ हजार ५८४ पटक खरिद–बिक्री हुँदा १ अर्ब ५४ करोड ४९ लाख…