काठमाण्डु – आइतबार सुनको मूल्य तोलामा १ हजार रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आइतबारका लागि सुनको मूल्य तोलाको १ लाख ४५ हजार ७ सय रुपैयाँ तोकेको छ । सुन यसअघि शुक्रबार १ लाख ४४ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो । यसअघि साउन २ गते सुनको भाउ हालसम्मकै उच्च १ लाख…