१२ अंकले उकालो लाग्यो नेप्से, करोबार रकम घट्यो

काठमाण्डु– सोमबार सेयर बजार उकालो लागेको छ । यसदिन नेप्से १२ अंक बढेको छ भने परिसूचक २७६१ अंकमा कायम भएको छ । आज १४३ कम्पनीको सेयर बढ्दा १०६ कम्पनीको घट्यो भने २ कम्पनीको मूल्य स्थिर रह्यो । यसदिन कारोबार रकम भने घटेको छ । हिजो ६ अर्ब ६ करोडको कारोबार भएकोमा आज ५ अर्ब १०…