काठमाण्डु - सोमबार नेप्से परिसूचक ११.२७ अंकले घटेको छ । आज नेप्से सूचक १८९६.६७ को विन्दुमा कायम छ। आज २९० धितोपत्रको एक ६० लाख १७ हजार ३९७ कित्ता धितोपत्र खरिद–बिक्री भएको छ भने एक अर्ब ७५ करोड रुपैयाँको सेयर कारोबार भएको छ । साथै सोमबार अप्पर स्याङ्गे हाइड्रोको सेयरमा ‘पोजिटिभ सर्किट’ लागेको छ। कम्पनीका सेयरधनीले…