काठमाण्डु - प्रभु बैंक लिमिटेड र जनकपुर स्थित होटल सिताशरण प्रालिबिच विभिन्न सेवाहरुमा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता सम्पन्न भएको छ । मंगलबार प्रभु बैंक लिमिटेड र जनकपुर स्थित होटल सिताशरण प्रालिबिच विभिन्न सेवाहरुमा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता सम्पन्न भएको हो । बैंकका तर्फबाटजनकपुर शाखा कार्यालय प्रमुख अशोक कुमार साहर होटल सिताशरण प्रालिका तर्फबाट…