भूकम्प प्रभावितलाई राहतका लागि टानले गर्‍यो ५० लाख बढी सहयोग

काठमाण्डु- पर्वतीय पर्यटन व्यवसायीहरुको छाता संगठन ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान)ले भूकम्प प्रभावित जाजरकोट तथा रुकुम पश्चिम लगायत जिल्लाका प्रभावितको राहतका लागि ५० लाख रुपैयाँ बढी सहयोग गरेको छ। टानका पदाधिकारीहरुले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर ५० लाख ५ हजार ५५५ रुपैयाँको चेक हस्तान्तरण गरेका छन्। उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप सहायता कोषमा जम्मा…