काठमाण्डु - प्रि ओपन सेसनमा नेप्से सूचक ०.३७ अंकले घटेको छ । यससँगै सूचक १९४९.४८ विन्दुमा आएको छ । ११ कम्पनीको १ लाख ८३ हजार रुपैयाँको सेयर कारोबार भएको छ । कुल ३६८ कित्ता सेयर कारोबार भएको छ । यो सेसनमा १५ वटा कारोबार भएको हो । ७ कम्पनीको भाउ बढेको छ भने ३ वटाको…