शेयर बजारमा ५ महिनायताकै उच्च कारोबार, नेप्से दोहोरो अंकले घट्यो

काठमाण्डु - शेयर बजारमा सोमबार ५ महिनायताकै उच्च कारोबार भएको छ तर नेप्से परिसूचक दोहोरो अंकले घटेको छ । आज सोमबार कूल ४ अर्ब ८४ करोड रुपैयाँको शेयर कारोबार भएको छ । यसअघि गत असार १७ गते ५ अर्ब १ करोड रुपैयाँ बराबरको धितोपत्र कारोबार भएको थियो । कारोबार उच्च भए पनि नेप्से परिसूचक अघिल्लो…