मेगा बैंकले ल्यायो “६ गुणा” सम्म प्रतिफल दिने “मेगा म्याजिक मुद्दती योजना”

काठमण्डु - मेगा बैंक नेपाल लिमिटेडले आफ्ना ग्राहक माझ “६ गुणा” सम्म प्रतिफल दिने “मेगा म्याजिक मुद्दती योजना” ल्याएको छ । मेगा बैंकको यस नयाँ योजना अन्तर्गत व्यक्तिगत मुद्दती खाता खोल्नुहुने ग्राहकहरुले ७६ महिनादेखि १९६ महिना भित्रै २ गुणादेखि ६ गुणासम्म निक्षेप रकम फिर्ता पाउने छन् भने संस्थागत मुद्दती खाता खोल्नुहुने ग्राहकहरुले ९३ महिनादेखि १८५…