काठमाण्डु - नेपाल राष्ट्र बैंकले आइतबार दिउँसो आर्थिक वर्ष २०८०/८१ को लागि मौद्रिक नीति ल्याउने तयारी गरेको छ । चालू आर्थिक वर्षको लागि मौद्रिक नीतिको मस्यौदा तयार भएकोले राष्ट्र बैंकले आज दिउँसो सार्वजनिक गर्ने तयारी गरेको हो । मौद्रिक नीति सार्वजनिक गर्नेबारे अहिले राष्ट्र बैंकमा बैठक जारी रहेको स्रोतले जनाएको छ । केहि दिन अघि…