काठमाण्डु - हाइड्रोइलेक्ट्रोसिटी इन्भेस्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी लिमिटेडको अवितरित हकप्रद सेयर लिलामीमा आजदेखि आवेदन दिन सकिने छ । १ देखि १५ फागुनसम्मको समयसीमा राखेर एचआईडिसिएलले लिलामीमा ल्याएको तीन करोड ३० लाख कित्ता संस्थापक सेयरको लिलामी प्रक्रिया १३ फागुन स्थगित भएको थियो । संस्थापक समूहको सेयर भए तापनि दोस्रो बजारमा सर्वसाधारणसरह नै कारोबार हुने भन्ने जानकारी कम्पनी…