ट्राफिक प्रहरी बाँकेद्धारा १ करोड बढि राजश्व संकलन

काठमाडौं - जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेले आ.ब २०७५-७६ मा एक करोड बढि राजस्व संकलन गरेको छ । बाँके ट्राफिकले आ.ब ०७५-७६ मा ३० हजार पांच सय ६२ सवारी साधनलाई कारवाही गर्दै एक करोड बढि राजश्व संकलन गर्न सफल भएको हो । ट्राफिक प्रहरीले मापसे कारवाहीबाट बाँकेमा सबैभन्दा बढि राजश्व संकलन गरेको छ । मापसे…