लक्ष्मी बैंकको १३४ औँ शाखा रौतहटको गरुडामा

काठमाण्डु- लक्ष्मी बैंकले १३४ औँ शाखा रौतहट जिल्लाको गरुडा नगरपालिका-४ स्थित गरुडा बजारमा सञ्चालनमा ल्याएकोे छ । यो शाखामार्फत बैंकले ग्राहकहरुको वित्तीय आवश्यकता पुरा गर्न आवश्यक सम्पूर्ण रिटेल बैकिङ  सेवाका साथै साना तथा लघु व्यवसायीहरु माझ वित्तीय पहुँच पुर्‍याउने लक्ष्य राखेको छ । यस नयाँ शाखाको शुरुवात सँगै लक्ष्मी बैंकको शाखा संजाल ४९ जिल्लामा १३४…