काठमाण्डु - शेयर बजार सोमवार ७३ अङ्कले ओरालो लागेको छ । सबै समूहको शेयर ओरालो लागेपछि नेप्से ७३.०३ अङ्कले ओरालो लागेर २६८५.४३ विन्दुमा झरेको छ । आज बीमा, फाइनान्स, जलविद्युत्, होटल र विकास बैंक समूहको शेयर उच्च अङ्कले ओरालो लागेको छ । दुई सय २७ वटा कम्पनीको शेयर कारोबार भएकोमा जम्मा १३ वटा कम्पनीको शेयर मात्रै…