काठमाण्डु – शेयरबजार परिसूचक नेप्से १०४.८८ अंकले बढेको छ । बुधबार नेप्से परिसूचक १०४.८८ अंकले बढेर २८१६.९५ अंकमा पुगेको हो । नेप्से सूचक ३.८७ प्रतिशतले बढिरहँदा कारोबार रकम भने ६ अर्बमा सीमित भएको छ । आज कारोबारमा आएका २ सय १७ कम्पनीको १ करोड २१ लाख २२ हजार २ सय ९८ कित्ता शेयर ६ अर्ब…