शेयर बजारमा सामान्य वृद्धि

काठमाण्डु – लगातार ओरालो लागेको शेयर बजार परिसूचक आज भने सामान्य वृद्धि भएको छ । हप्ताको तेस्रो दिन आज बजार परिसूचक २.६८ अङ्कले बढेको छ । मङ्गलवार नेप्से २.६८ अङ्कले बढेर २६ सय ६४ दशमलव ६१ विन्दुमा पुगेको छ । आज व्यापार समूहको शेयर ३४ दशमलव ३२, होटेल तथा पर्यटन समूहको १ दशमलव ६५, विकास…