२ लाख नजिक पुग्यो सुनको भाउ

काठमाण्डु– बुधबार पनि सुनको भाउ बढेको छ । मंगलबारको तुलनामा सोमबार सुनको भाउ ३ सय रुपैयाँले बढेको हो । हिजो १ लाख ९८ हजार ७ सय रुपैयाँमा कारोबार भएको सुन आज १ लाख ९९ हजारमा कारोबार हुने नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । गत साउन २३ गते १ लाख ९९ हजार ४ सय रुपैयाँ…