अर्थ
जलेश्वरलाई मुख्य भन्सार नाकामा स्तरोन्नति गरिन्छ : अर्थमन्त्री महत

जनकपुरधाम – अर्थमन्त्री डा. प्रकाशशरण महतले तेस्रो मुलुकसँग व्यापारिक सम्बन्ध विस्तार गर्न महोत्तरीको जलेश्वरलाई मुख्य भन्सार नाकामा स्तरोन्नति गर्न आफू सकारात्मक रहेको बताएका छन् । काठमाडौँमा आज जनकपुरधाम उद्योग वाणिज्य

हप्ताको अन्तिम दिन नेप्से परिसूचक दोहोरो अंकले ओरालो

काठमाण्डु – कारोबारको अन्तिम दिन आज बिहीबार नेप्से परिसूचक २८ अंकले ओरालो लागेको छ । नेप्से घटेर १९३२ को विन्दुमा कायम भएको छ । नेप्सेमा ३७ लाख ६९ हजार कित्ता

थप ११ कम्पनीले पाए धितोपत्र कारोबारको अनुमति

काठमाण्डु- नेपाल स्टक एक्सचेन्ज लिमिटेडले थप ११ व्यवसायीलाई धितोपत्र कारोबार सदस्यता दिएको छ। सीमित कार्य गर्ने धितोपत्र दलालका रूपमा ११ कम्पनीलाई स्टक एक्सचेन्जले अनुमति दिइएको हो। नयाँ सदस्यता पाउने कम्पनीमा

नेप्से कारोबार ६.४५ अंकले घट्यो

काठमाण्डु – निरन्तर ओरालो यात्रामा रहेको नेप्से परिसूचक आज मंगलबार थप ६.४५ अंकले घटेको छ । मंगलबार नेप्से घटेर १ हजार ९६१.३७ अंकको विन्दुमा झरेको छ । नेप्सेमा सूचीकृत अधिकांश

प्रि-ओपन सेसनमा नेप्से सूचक घट्यो

काठमाण्डु- प्रि ओपन सेसनमा नेप्से सूचक १.०३ विन्दुले घटेको छ । यस गिरावटसँगै सूचक १९६६.८० विन्दुमा रहेको छ । १ लाख ६४ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।