बुधबार प्रि–ओपन सेसनमा १० अंकले घट्यो सेयर

बुधबार प्रि–ओपन सेसनमा १० अंकले घट्यो सेयर

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– बुधबार प्रि–ओपन सेसनमा सेयर बजार घटेको छ । यस अवधिमा नेप्से १०.७९ अंकले घटेर परिसुचक २७२२ मा झरेको छ ।

४७ कम्पनीको १ हजार ८०३ कित्ता सेयर कारोबार हुँदा ११ लाख ८२ हजारको कारोबार भएको छ ।

यस अवधिमा १० कम्पनीको मूल्य बढेको छ भने ३३ कम्पनीको घटेको छ । यस्तै ३ कम्पनीको स्थिर रहेको छ ।