काठमाण्डु - लगातारको सुक्खा मौसमले मधेश प्रदेशको धनुषा जिल्ला गम्भीर कृषि संकटमा परेको छ । १५ दिनभन्दा बढी समयदेखि सन्तोषजनक वर्षा नहुँदा खेतमा चिरा परेको छ । जसका कारण यस वर्षको धान रोपाइँ हुन सकेको छैन भने किसानहरूको जीवनयापनसमेत गम्भीर संकटमा परेको छ । धनुषाका अधिकांश किसानका लागि धान केवल अन्न नभई मुख्य जीवन निर्वाहको…