काठमाण्डु– साताको कारोबारको अन्तिम दिन सेयरबजारमा उछाल देखिएको छ । आज नेप्से २५.८९ अंकले बढेर परिसुचक २७३१ मा कायम भएको छ । आज कारोबार रकम पनि बढेको छ । हिजो ७ अर्ब ४५ करोडको कारोबार भएकोमा आज ९ अर्ब ६८ करोडको भयो । कारोबारमा आएका १६१ कम्पनीको मूल्य बढ्यो भने ८७ को घट्यो । कारोबार…