काठमाण्डु - नेपालमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संसदमा स्पष्ट बहुमत प्राप्त गरेपछि नेपालले राजनीतिक अनिश्चितता घटाउने र नीतिगत स्थिरता तथा सुशासनका सुधार लागू गर्ने अवसर प्रदान गर्ने बताएको छ। रास्वपाको बहुमतले अल्पकालीन राजनीतिक अनिश्चितता कम हुने र यसले नीतिगत पूर्वानुमान तथा सुशासन र आर्थिक सुधारका कार्यन्वयनका लागि अवसर प्रदान गर्ने फिच रेटिङ्सले जनाएको छ ।…