नबिल बैंकले साढे ११ प्रतिशतमा ऋण दिने

काठमाडौं– नबिल बैंक लिमिटेडले सर्वसाधारण तथा व्यवसायीलाई साढे ११ प्रतिशतमा ऋण दिने भएको छ । बैंकले अहिले सर्वसाधारणलाई मुद्दति निक्षेपमा साढे १० प्रतिशत ब्याज दिँदै आएको छ । बैंक तथा वित्तीय क्षेत्रले ऋणमा ब्याज बढाइरहेका बेला नबिलले तुलनात्मकरूपमा ब्याज कम गरेको हो । अहिले ऋणको ब्याज करिब १५ देखि १६ प्रतिशतसम्म छ । प्रक्रिया सुरु…