रसुवागढी र साञ्जेनको सीमित आइपिओमा छ गुणा बढी आवेदन

रमेश लम्साल काठमाडौँ – रसुवागढी र साञ्जेन जलविद्युत् आयोजनाको सीमित साधारण शेयर (आइपिओ)मा छ गुणा बढी आवेदन परेको छ । कम्पनीले गत फागुन ११ देखि ३० गतेसम्म सीमित आइपिओ बिक्री गरेको थियो । रसुवागढी जलविद्युत् कम्पनीका प्रमुख माधव कोइरालाका अनुसार कूल छ अर्ब ६२ करोड आठ लाख बराबरको आवेदन परेको जानकारी दिए । एक लाख ८६…