काठमाण्डु – काठमाण्डु महानगरपालिकाको चारवटा वडामा मत गणना सकिएको छ । बुधबारसम्म काठमाण्डु महानगरको वडा नम्बर १, २, ३ र ५ वडाको मतगणना सकिएको हो । जसमा काठमाण्डु महानगरको प्रमुख पदका स्वतन्त्र उम्मेदवार बालेन शाहले अग्रता बढाएका छन् । सार्वजनिक भएको पछिल्लो मत परिणाम अनुसार शाहले १६ हजार ७ सय ७५ मत पाएका छन् ।…