मतदाता नामावलीमा छुटेकाहरूलाई नाम दर्ता गराउन आयोगको आह्वान

काठमाण्डु– निर्वाचन आयोगले उपनिर्वाचन हुने क्षेत्रमा नयाँ मतदाताहरुले नामावलीमा नाम दर्ता गराउन आग्रह गरेको छ। आयोगले एक विज्ञप्तिमार्फत उपनिर्वाचनको मिति घोषणा गर्ने तयारी भएकाले नाम दर्ता गर्न आह्वान गरेको हो । आयोगका सहायक प्रवक्ता दुर्गाप्रसाद चालिसेले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘‘मतदाता नामावली ऐन, २०७३ को दफा ४ को उपदफा ९२० को खण्ड ९२० मा…