युगकवि श्रेष्ठको गृहजिल्ला ओखलढुंगामा कांग्रेस बलियो, गठबन्धनमा समस्या

काठमाण्डु –  मेरो प्यारो ओखलढुंगा । यो गीत नसम्झने नेपाली कमै होलान् । युगकवि एवं साहित्यकार सिद्धिचरण श्रेष्ठको गृहजिल्ला हो ओखलढुंगा । स्थानीय तह चुनावको रौनक सबैतिर जस्तै यहाँ पनि बढेको छ । ओखलढुंगामा दलहरूले उम्मेदवारी दर्ता गराएका छन् । जिल्लामा एक नगरपालिका र सात गाउँपालिका गरी आठवटा स्थानीय तह छन् । कांग्रेसका रामहरि खतिवडा…