काठमाण्डु-भारी हिमपात भएपछिअमेरिकाको छ राज्यमा आपतकाल घोषणा गरिएको छ । केन्टुकी, भर्जिनिया, कन्सास, अर्कांसस र मिसौरीलगायतका राज्यमा आपतकाल घोषणा गरिएको छ । त्यस राज्यहरूमा हिमआँधीको पूर्व चेतावनी पनि दिइएको छ । एक दशकमा सबैभन्दा धेरै हिमपातका कारण लाखौँ अमेरिकी नागरिक प्रभावित भएका छन् । देशभर ६० करोड बढी नागरिकलाई शीतकालीन अलर्ट जारी गरिएको छ ।…