इजरायली हमलामा इरानी राष्ट्रपति घाइते भएको दाबी

काठमाण्डु - इरानका राष्ट्रपति मसुद पेजेस्कियन गत महिना इजरायलले इरानमा गरेको हमलाका क्रममा सामान्य घाइते भएको खबर बाहिरिएको छ । इरानको फार्स समाचार एजेन्सीले जुन १६ मा तेहरानस्थित एक गोप्य भूमिगत स्थानमा छ वटा बमले निशाना बनाएको उल्लेख गरेको छ। उक्त समयमा पेजेस्कियन सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्को आपतकालीन बैठकमा सहभागी भइरहेको बीबीसीको रिपोर्टमा जनाइएको छ…