ट्रम्पको दाबी- इरानसँग युद्ध अन्त्य गर्ने र होर्मुज नाका खोल्ने समझदारी पत्र तयार

काठमाण्डु- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका इरानबीचको युद्ध अन्त्यको अन्तिम चरणमा रहेको बताएका छन् ।मध्यपूर्वका नेताहरूसँगको टेलिफोन वार्तापछि ट्रम्पले समझदारी पत्र लगभग तय भइसकेको र यसलाई अन्तिम रूप दिन मात्र बाँकी रहेको बताएका हुन्। ट्रम्पले शनिबार सामाजिक सञ्जालमार्फत कुनै विस्तृत विवरण नदिई अमेरिका इरानसँग युद्ध अन्त्य गर्ने र होर्मुज जलडमरूमध्य पुनः खोल्ने विषयमा सम्झौताको नजिक…