आम आदमी पार्टीका नेता मनिष सिसोदियालाई सर्वाेच्च अदालतबाट जमानत

काठमाण्डु – भारतको सर्वोच्च अदालतले आम आदमी पार्टी (आप) का नेता मनिष सिसोदियालाई शुक्रबार जमानत दिएको छ । उनी भ्रष्टाचारको आरोपमा चलेको अनुसन्धानका क्रममा गत वर्षदेखि हिरासतमा रहेका छन् । केजरीवालको नेतृत्वमा रहेको दिल्ली सरकारले सन् २०२१ मा मदिरा बिक्रीलाई उदारीकरण गर्दा भ्रष्टाचारको आरोप लागेको थियो । उदारीकरणको नीतिले निजी फर्महरू र उद्यम कम्पनीहरूलाई खुद्रा…