एजेन्सी - भारतकाे उत्तरकाशी सुरुङमा चार दिनदेखि फसेका ४० मजदुरको अझै उद्धार हुन सकेको छैन । यद्यपी उनीहरुलाई बाहिर निकाल्ने हरसम्भव प्रयास भइरहेको छ । उत्तरकाशी सुरुङमार्गमा उद्धार कार्यमा लागिरहेको अजर मेसिनको ड्रिलिङ पार्ट बिग्रिएपछि दिल्लीबाट दोस्रो उच्च क्षमताको अमेरिकी औगर मेसिन माग गरिएको छ । यो अमेरिकी मेसिन सुरुङमा जडान गर्ने प्रक्रिया अन्तिम चरणमा…