इजरायल-हमास द्वन्द्वमा टर्कीका राष्ट्रपति एर्दोगान के भने ?

एजेन्सी - टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानले इजरायल र हमासबीच जारी द्वन्द्वमा दुवै पक्षलाई 'युद्धको नियमको सम्मान गर्न' अपील गरेका छन्।  एर्दोगानले प्यालेस्टाइनीहरूले इजरायलीहरूलाई 'उत्पीडन' बन्द गर्नुपर्ने र इजरायलले प्यालेस्टाइन क्षेत्रहरूमा बमबारी बन्द गर्नुपर्ने बताएका हुन् । हालैको एक वक्तव्यमा एर्दोगानले भनेका छन्, "इजरायलले प्यालेस्टिनी क्षेत्रहरूमा बमबारी बन्द गर्नुपर्छ र प्यालेस्टिनी-इजरायली नागरिकहरूलाई उत्पीडन गर्न बन्द…