गठबन्धन सरकारको नेतृत्व गर्ने तयारीमा नेतान्याहु

एजेन्सी - इजरायलका वरिष्ठ राजनीतिज्ञ तथा पूर्वप्रधामन्त्री बेन्जामिन नेतान्याहुले सरकार गठनका लागि म्यान्डेट प्राप्त गरेका छन् । चार वर्षमा पाँचौ पटक भएको नोभेम्बर १ को चुनावले बेन्जामिन नेतान्याहु र उनका अति दक्षिणपन्थी सहयोगीले १२० सिटको संसदमा स्पष्ट बहुमत प्राप्त गरेको थियो । ‘मैले तपाइ बेन्जामिन नेतान्याहुलाई सरकार गठनका लागि नियुक्त गर्ने निर्णय गरको छु’, राष्ट्रपति…