जी सेभेनलाई चीनले भन्याे- हाम्रो बदनाम गर्ने प्रयास भयाे

बेइजिङ - उन्नत अर्थतन्त्र भएका युरोपेली संघसहित सात राष्ट्रको अन्तरसरकारी अन्तर्राष्ट्रिय राजनीतिक मञ्च जी-सेभेनले आफ्नो बदनाम गर्ने प्रयास गरेको चीनले बताएको छ । बैठकले चीनको गम्भीर अडान र वस्तुनिष्ठ तग्थलाई वेवास्ता गरेको, चीनको आन्तरिक मामिलामा हस्तक्षेप गरेको तथा द्वेषपूर्णरूपमा चीनको निन्दा र बदनाम गरेको बेइजिङको भनाइ छ । जी-सेभेनका विदेशमन्त्रीहरूले ताइवान, पूर्वी तथा दक्षिण चीन…