सुडानमा विपक्षी समूहद्वारा ७२ घण्टे युद्ध बिराम

एजेन्सी- सुडानको विपक्षी समूहले ७२ घण्टे युद्ध बिराम गरेको छ । विपक्षी रयापिड सपोर्ट फोर्स (आरएसएफ) ले एक पक्षीय रूपमा ७२ घण्टे युद्ध बिराम घोषणा गरेको हो इद उल फितर पर्वको अवसरमा एकपक्षीय युद्ध बिरामको घोषणा गरेको सो समूहले जनाएको छ । गत हप्तादेखि राजधानी खार्तुमा सत्ता सङ्घर्षका लागि जारी युद्धलाई इद उल फितर पर्वलाई लक्षित…