आर्मेनिया-अजरबैजान द्वन्द्वमा मध्यस्थता गर्ने पुटिनको संकेत

एजेन्सी - रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले सीमावर्ती झडपपछि आर्मेनिया र अजरबैजानबीचको द्वन्द्वमा मध्यस्थता गर्न मस्कोसँग पर्याप्त क्षमता भएको बताएका छन् । नागोर्नो–काराबाखको विवादित क्षेत्रलाई लिएर दशकौं पुरानो संघर्षसँग जोडिएको लडाईमा दुई सय भन्दा बढी व्यक्तिको मृत्यु भएपछि दुई दिन अघि युद्धविराममा यो लडाई समाप्त भएको थियो । अजरबैजानी राष्ट्रपति इल्हाम अलीयेभले शुक्रबार पुटिनलाई द्वन्द्व ‘स्थिर’…