राजधानी किभलगायतका शहरमा युद्धबिराम

किभ- सर्वसाधारण नागरिकहरुलाई सुरक्षित क्षेत्रतर्फ जानका लागि सहज बनाउन रुसले राजधानी किभ र युक्रेनका अन्य शहरहरुमा युद्धबिराम घोषणा गरेको छ । रुसले किभ, खारकिभ, मारिओपोल र सुमी सहरमा युद्धबिराम घोषणा गरेको हो । मारिओपोलमा सरकारले गरेका युद्धबिरामका प्रयास बिफल भएको र युक्रेनी सेनाले राजधानीमा निरन्तर गोलाबारी गरेको विवरण सार्वजनिक भइरहेका बेला रुसी सेनाले युद्धबिराम घोषणा…