जम्मू-कश्मीर हमला : भारतले पाकिस्तानलाई दियो एक्ल्याउंने चेतावनी

एजेन्सी - भारतको जम्मू-कश्मीर पलुवा जिल्लामा चरपन्थीले गरेको सुरक्षाकर्मीको गाडिमा भएको आक्रमणपछि भारत र पाकिस्तानको सम्बन्धमा थप केहि समस्या देखिएको छ । जम्मू–कश्मीरको पुलवा जिल्ला लेथपोरा नजिक श्रीनगर–जम्मू राजमार्गमा सिआरपिएफका जवान सवार गाडीमा आक्रमण भएको हो । एक आत्मघाती हमलाकारीले गराएको विस्फोटमा भारतीय अर्धसैनिक बलका ४६ जनाको ज्यान गएपछि भारतले पाकिस्तानलाई पूर्ण रूपमा एक्ल्याइदिने चेतावनी…