वासिङ्टन - अमेरिकी राज्य आयोवाको म्याडिसन काउन्टीमा शनिबार आएको आँधीका कारण चार वयस्क र दुई बालबालिकाको मृत्यु भएको अधिकारीहरूले बताएका छन् । एक पत्रकार सम्मेलनमा आँधीले कम्तीमा चार अन्य वयस्कहरू घाइते भएका र घर र सम्पत्ति दुबैमा व्यापक क्षति पु-याएको काउन्टीको आपतकालीन व्यवस्थापन निर्देशकले बताएका छन् । ‘केन्द्रीय आयोवाको लागि सबैभन्दा खराब समय समाप्त भएको…