एजेन्सी – शिवसेना पार्टीले पुनः मुखपत्र ‘सामना’ मा प्रकाशित सम्पादकीय मार्फत कङ्गना रनौतलाई निशाना बनाएको छ । बुधवार प्रकाशित यस लेखमा, कङ्गनालाई गद्दार, बेईमान र मानसिक विकृतको रूपमा वर्णन गरिएको छ । सामनामा भनिएको छ, ‘कब्जा गरिएको कश्मीरसँग मुम्बईको तुलना गरेर पाकिस्तानलाई अपमान गर्नेलाई सुरक्षा प्रदान गर्ने गृह मन्त्रालयको निर्णय अति दुर्भाग्यपूर्ण छ ।’ शिवसेनाले…