कोरोनाको भ्याक्सिन कहिले आउँछ ? कति पर्छ यसको मूल्य ?

एजेन्सी – पहिलोपटक कोरोना भाइरसको संक्रमण गत वर्ष डिसेम्बरमा चीनको वुहानमा देखिएको थियो । त्यसपछि विश्वका अन्य देशहरूमा पनि फैलिरहेको छ । विश्वव्यापी, कोरोना भाइरस संक्रमण २ करोड ६६ लाख नाघेको छ । यो भाइरसबाट मृत्यु हुनेको संख्या ८ लाख ७५ हजार भन्दा बढी रहेको छ । तर अहिलेसम्म यसको सामना गर्न कुनै प्रभावकारी खोपको…