एजेन्सी – अमेरिकी चुनावमा भारतीय २० वर्षीया युवती उम्मेद्वार बनेकी छन् । डेमोक्रेटिक पार्टीबाट अमेरिकाको मेरिल्याण्ड राज्यबाट चुनावमा लड्ने भएकी हुन् । कलेजको विद्यार्थी रहेकी २० वर्षीया भारतीय युवती बियान्सा शाह बिडेन अभियानको दक्षिण एशियाली युवा पुस्तामा लोकप्रिय नेता मानिन्छिन् । ‘बिडेनले हाम्रो मध्यम वर्गको पुनर्निर्माण गर्दछ, उसले कसैलाई पछाडि छोड्ने छैन’ जातीय विभेद अन्त्य…