भारतीय कांग्रेसका प्रवक्ता राजीव त्यागीको मृत्यु

एजेन्सी – भारतीय कांग्रेसका प्रवक्ता राजीव त्यागीको मृत्यु भएको छ । प्रवक्ता त्यागीको बुधबार हृदयघातका कारण गाजियाबादको यशोदा अस्पतालमा मृत्यु भएको हो । भारतीय कांग्रेसले ट्वीटरमार्फत उनको मृत्यु भएको पुष्टि गरेको छ । कांग्रेसका महासचिव प्रियंका गान्धीले राजीवको असामयिक निधनले पार्टीलाई अपुरणीय क्षति भएको बताएकी छन् । गाजियावादमा निधन हुनु २ घण्टाअघि उनी आज तकको…