तेहरान – इराकमा अमेरिकी सैन्य ठेगानामा गरिएको हमलाको विषयमा स्पष्टिकरण दिँदै इरानले उक्त हमला युद्ध नभएर आत्मरक्षा भएको जनाएको छ । इरानका विदेश मन्त्री जवाद जरिफले इरानले संयुक्त राष्ट्र संघको बडापत्रको धारा ५१का अनुसार आत्मरक्षाका लागि मिसाइल प्रहार गरिएको बताएका छन् । यीनै सैन्य ठेगानाबाट हाम्रा नागरिक तथा वरिष्ठ अधिकारीका बिरुद्धमा कायरतापूर्ण सशस्त्र हमला गरिएको…