तेहरान – इरानी मेजर जनरल कासिम सुलेमानी मारिएपछि इरान तथा अमेरिकाबीच वाकयुद्ध नै चलेको छ । एकातिर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले धम्की दिँदै इरानका ५२ स्थानको पहिचान भइसकेको र त्यसैले बदलाको नियतबाट कुनै कारवाही नगर्न चेतावनी दिएका छन् । अर्कातिर इरानले ट्रम्पलाई सुट लगाउने आतंकवादी भएको र उनलाई छिट्टै आफ्नो इतिहास बताउने बताएको छ ।…