बगदाद – अमेरिकाले लगातार दोस्रो दिन इराकमा हवाई हमला गरेको छ । यो हमलाबाट हालसम्म ६ मानिसको मृत्यू भइसकेको छ । शुक्रबारको हमलामा अमेरिकाले इरानका वरिष्ठ सैन्य जनरल कासिम सुलेमानीलाई बगदादमा मारेको थियो । शनिबार भएको हमला बगदादको उत्तरी इलाकामा ताजी रोडको नजिक भएको थियो । इराकका सारकारी अधिकारीका अनुसार हवाई हमलाले दुई कारलाई निशाना…