सबैभन्दा पहिले न्यूजिल्यान्डमा मनाइयो नयाँ वर्षको खुसी

वेलिङटन – न्यूजिल्यान्ड र अस्ट्रेलियामा सबै भन्दा पहिले नयाँ वर्षको खुसी मनाइएको छ । यी दुई मुलुकका मानिसहरु ठूलो उत्सुकताका साथ यसको पर्खाइमा थिए । घडीको सुइ १२ नाघेपछि अकल्यान्डको स्काई टावर रंगीन आतिसबाजीले उज्यालो भएको थियो । सिड्नी हार्बरमा पनि यस्तै दृश्य देखिएको थियो । ब्रजिलमा पनि मानिसले खुला मनले नयाँ वर्षको स्वागत गरेका…