चीनमा पाँच लाख मुश्लिम बच्चालाई बोर्डिङ पठाइयो

बेइजिङ – चीनले लाखौ उइगर तथा कजाक मुश्लिमलाई डिटेन्सन क्याम्पमा राखेको छ । यद्यपि सुरुमा चीनले यो खबरको खण्डन गरेको थियो । पछि स्वीकार गर्दै मुश्लिमलाई व्यवसायिक प्रशिक्षण दिनका लागि ट्रेनिङ क्याम्पमा पठाइएको बताएको छ । यद्यपि यसको उद्देश्य भनेको मुश्लिमको कट्टरता समाप्त गर्न तथा मुश्लिम समाजलाई दमन गर्नका लागि नभएको चीन सरकारले जनाएको छ…